दशैंको रमाइलो र उत्सवको माहोलमा, BusSewa ले यात्रुहरूको लागि एउटा विशेष बम्पर अफर “दशैंको उत्साह, BusSewa को साथ” ल्याएको थियो! यो अफर यात्रुहरूको अनुभवलाई अझ मजेदार, सहज, र सम्झनलायक बनाउने उद्देश्यले तयार गरिएको थियो।


अफर अन्तर्गत भाग्यमानी विजेताहरूका लागि पुरस्कारहरू यस प्रकार थिए:

-100 जना यात्रुहरू – निःशुल्क टिकट!

-50 जना यात्रुहरू – रु 2000 को शपिङ भाउचर!

-5 जना भाग्यमानी यात्रुहरू – बम्पर खसीको उपहार! (रु 25,000 मूल्य बराबर)


असोज २८ गते, BusSewa को Facebook र TikTok Live मा, AI Chatbot ChatGPT द्वारा दशैंमा काटिएको Ticket IDs को random selection बाट नतिजा निकालिएको हो!

विजेता यात्रुहरूले आफ्नो ticket ID Facebookको postबाट फोटोहरूबाट सजिलै हेर्न सक्नुहुन्छ।

थप जानकारीको लागि BusSewa ग्राहक सेवा केन्द्र मा सम्पर्क गर्नुहोस्: ०१-५९७०७९८!


बससेवामा अनलाइन टिकट खरिद गर्नुहोस् र सजिलो, छिटो र 𝐨𝐟𝐟𝐞𝐫 सहितको यात्रा अनुभवको मजा लिनुहोस्!