हाइवे अपडेट अनुसार केहि महत्वपुर्ण जानकारीहरु :- 
काठमाडौं - मुग्लिङ: एकतर्फी खुलेको 
मुग्लिङ - चितवन: खुलेको 
मुग्लिङ - पोखरा: खुलेको 
काठमाडौं - सिन्धुली: बन्द 
काठमाडौं - हेटौँडा: खुलेको 
चितवन - बुटवल: खुलेको 
काभ्रे - दोलखा: खुलेको 
बेनी - मुस्ताङ: खुलेको 
झापा - ईलाम: खुलेको 
कैलाली [- बझाङ बाजुरा: खुलेको 
यात्राको योजना बनाउनु अघि अपडेट हेर्न नबिर्सनुहोस् !

Comments